ध्यानाकर्षण

1.3K

ध्यानाकर्षण

लुम्बिनी अनलाइनमा मिति २०८१ असार ३० गते प्रकाशित ‘लेखा अधिकृतले वार्गेनिङ गरेर फाईल रोक्दा निर्माण व्यवसायीको भुक्तानी रोकियो’ शिर्षककाे समाचारमा मेराे ध्यानाकर्षण भएकाे छ । म त्यस कार्यालयबाट लेखा अधिकृत कृष्णकुमार वञ्जाडेकाे दवावका कारण तीन महिनामा सरुवा मागि जानू परेकाे भन्ने कुरा सत्य हाेइन ।

आदिम हुसेन
डिभिजन प्रमुख
खानेपानी कार्यालय पाल्पा