Monday 25th March 2019
  • New title for a=>html, img=>alt
  • अर्थ

    शुरु भयो दशै सस्तो बजार के के पाईन्छ सुचिसहित

    खेमानन्द पाठक/बुटवल, २६ असोज । दशैंका अवसरमा बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आज मंगलवारदेखि बुटवलमा हुने सस्तो दशैं बजार सुरु भएको छ । संघ सचिवालयमा नवनिर्मित सभा हल तथा परिसरमा ५ दिनसम्म चल्ने दशैं बजारमा ३२ वटा स्टल राखिएको छ । दशैं बजारको रुपन्देहीका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले उदघाटन गर्नु भएको छ ।

    बेलहिया नाका खुल्यो

    असोज । गत सोमबारदेखि पूर्णरुपमा बन्द रहेको नेपाल–भारत सीमा नाका बेलहिया आजदेखि खुलेको छ । आज दिउँसो मध्याह्नदेखि खुलेको बेलहिया नाकाबाट साँझ ६ः३० बजेसम्ममा झन्डै १०० ट्रक नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो । दिउँसो २ बजेदेखि सहजरुपमा खुलेको बेलहिया नाकाबाट साँझसम्ममा दुईवटा पेट्रोल, दुईवटा डिजेल, तीनवटा ग्यास

    सोमबारबाट बुटवलमा दशै सस्तो बजार

    बुटवल, असोज । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा पर्सी असोज २६ गतेदेखि बुटवलमा हुने सस्तो दशैं बजारको तयारी तिब्र पारिएको छ । संघ सचिवालयमा नवनिर्मित सभा हल तथा परिसरमा ५ दिनसम्म चल्ने दशैं बजारमा ३० वटा स्टल राखिने छ ।butwal chamber संघले हरेक बर्ष बिजया दशमीको अवसरमा दैनिक उपभोग्य बस्तु, लत्ता कपडा सहितका बिभिन्न बस्तुहरु

    उद्योग संघमा नयां कार्य समिति , उपाध्यक्षमा अधिकारी निर्वाचित

    बुटवल असोज २४/रुपन्देही उद्योग संघमा दिनेशराज रेग्मीको अध्यक्षतामा नयां कार्य समिति निर्वाचित भएको छ । संघको शनिबार सम्पन्न ३७ औसाधारण सभा तथा १९ औ अधिवेशनको प्रकृयाबाट नयां कार्य समिति चयन भएको हो । अधिवेशन अघि नै संघको अध्यक्षमा दिेनेशराज रेग्मी, उपाध्यक्ष्ँमा महेश थैव, महासचिवमा माधव पौडेल, कोषाध्यक्ष्ँमा दिलीप सापकोटा र सह कोषाध्यक्ष्ँमा राजेन्द्र कार्की निर्वीरोध

    इन्धन आपूर्तिका पाँच प्रस्ताव ,चीनबाट ग्यास आपूर्ति गर्न प्रस्ताव

    काठमाडौं : नेपाल आयल निगम (एनओसी) ले इन्धन आपूर्ति गर्न बिहीबार आह्वान गरेको ग्लोबल टेन्डरका लागि दोस्रो दिनसम्म पाँचवटा प्रस्ताव परेका छन् । तीनदिने टेन्डरको अन्तिम म्याद शनिबार हो । एनओसी स्रोतका अनुसार सिंगापुर, यूएईका शारजाह, दुबईलगायतका स्थानबाट इन्धन आपूर्ति गर्न पाँचवटा संस्थाले शुक्रबारसम्म प्रस्ताव गरेका छन् । आइतबार थप केही संख्यामा पर्ने अनुमान छ

    सुनाखरी सहकारीकोको साधारण सभा

    बुटवल, २३ असोज । सुनाखरी बचत तथा ऋण सहकारी संस्था बुटवल ७ को ५ औं बार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष अशोककुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको बार्षिक तथा कोषाध्यक्ष देबेन्द्रप्रसाद श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्बसहमतिले पारित भएको छ । साधारण सभामा अध्यक्ष श्रेष्ठले चालु आर्थिक वर्षकालागि तर्जुमा भएका नीति

    शाइन रेसुङ्गा र गौमुखी बिकास बैंक मर्ज हुने

    बुटवल । रुपन्देही जिल्लाको बुटवलमा कर्पोरेट कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडमा प्युठान जिल्लाको बिजुवारमा केन्द्रीय कार्यालय रहेको गौमुखी विकास बैंक लिमिटेड गाभिने भएको छ । मर्जर सहमती पत्रमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको तर्फवाट अध्यक्ष  थानेश्वर पौडेल र गौमुखी विकास बैंक लिमिटेडको तर्फवाट अध्यक्ष  नारायण बैद्यले शनिवार  हस्ताक्षर गर्नुभएको छ । संस्थागत सुशासन,

    उद्योग संघको तथा साधारण सभा

    बुटवल । राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णीम वाग्लेले निर्माणाधिन जलविद्युत आयोजना विना अवरोध अघि बढेमा २ वर्षमा नेपालले विद्युतमा फड्को मार्ने बताएका छन् । अहिले ८ सय मेघावाट विद्युत उत्पादन भइरहेको बताउँदै वाग्लेले आउँदो २ वर्षमा थप १२ सय मेघावाट विद्युत उत्पादन हुने उल्लेख गरे । रुपन्देही उद्योग संघको १९ औं अधिवेसन तथा ३७

    साईनो सहकारीको साधारण सभा

    बुटवल १३ मा रहेको साईनो सहकारीको पांचौ साधारण सभा आज सम्पन्न भएको छ । संस्थाको आफ्नै भवनमा भएको साधारण सभा संस्थाका अध्यक्ष रोम वहादुर कुवंरको अध्यक्षतामा सम्पन्न भएको हो । संस्थाका जेष्ठ सदस्य तेज प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीले बचतको वानी विकास गर्नुका साथै अत्याआवश्यक कामको गर्जो टार्ने बताएका थिए ।

    दशैं सस्तो बजारमा एक करोडको कारोवार लक्ष्य, सैनामैनामा पनि दशै बजार सञ्चालन हुँदै

    बुटवल । बुटवल उद्योग बाणिज्य संघले आगामी मंगलबारदेखि बुटवलमा सञ्चालन गर्न लागेको दशैं सस्तो बजार–२०७२ मा एक करोड बढीको कारोवार गर्ने लक्ष्य लिएको छ । बुटवल ईटाभट्टि स्थित संघको सभाहलमा सञ्चालन हुने ५ दिने दशैं सस्तो बजारमा २५ लाख रुपैंया बराबरको नयाँ नोट सटही गर्ने समेत तयारी गरिएको कार्यक्रम संयोजक बिमलराज भट्टराईले जानकारी दिनुभयो ।