Tuesday 18th June 2019
  • New title for a=>html, img=>alt
  • समाचार

    विश्व वातावरण दिवसमा स्काइलार्क द्वारा सचेतना ¥याली

    कपिलवस्तु , २२ जेठ ।  विश्व वातावरण दिवसको अवसरमा स्काइलार्क इग्लिस बोर्डिङ स्कुल वाणगंगा ११ ओदारीले सचेतना ¥याली कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवसको यो वर्षको नारा ‘स्वच्छ वायु, स्वस्थ जीवन’ तय गरेकाले वातावरण संरक्षण सम्बन्धि प्ले कार्डहरु सहित विद्यार्थीले विद्यालयबाट ¥याली सुरु गरि ओदारी बजार मर्थि नगवा हुँदै पुनः विद्यालय प्रांगणमा पुगि

    हिलवर्ट इग्लिस बोर्डिङको प्राचार्यमा कमल पौडेल

    कपिलवस्तु,२०जेठ । कपिलवस्तु जिल्लाको वाणगंगा २ पिपरा स्थित हिलवर्ट इग्लिस बोर्डिङले प्राचार्यमा कमल पौडेललाई नियुक्त गरेको छ ।नव नियुक्त प्राचार्यलाई विद्यालयले एक कार्यक्रमका बिच स्वागत कार्यक्रम सम्पन्न गरेको छ । नव नियुक्त प्राचार्य पौडेलले छोटो समयमै हिलवर्ट इग्लिस बोर्डिङले पाएको सफलतालाई आत्मसाथ गर्दै आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझ सशक्त बनाउने भनाई राख्नु भयो । विगत

    अपांगता भएका मिस्त्रीलाई फेवा ल्युवको प्रोत्साहन पुरस्कार

    बुटवल, २० जेठ । नेपाली कम्पनी फेवा ल्युव आयल प्रा.लीले नवलपरासीको रामनगर १ भुमहीमा रहेको विष्णु अटो ट्रेडर्सका सञ्चालक रमेशकुमार चौधरीलाई व्यबसायिक प्रोत्साहनकालागि पुरस्कार प्रदान गरेको छ । अपांगता भएका व्यक्तिले पनि ग्यारेज सञ्चालन गरेर नमुना काम गरेको भन्दै व्यबसायिक प्रात्साहनकालागि कम्पनीले पुरस्कृत गरेको कम्पनीका डाईरेक्टर जीवन गौतमले बताउनु भयो । कम्पनीका डाईरेक्टर गौतम, कम्पनीका

    सुरक्षित गर्भपतनको संख्या न्यून : तथ्यांक छैन

    बुटवल, २० जेठ । कपिलवस्तु ईन्टीग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स)को आयोजनामा जिल्ला परियोजना सल्लाहाकार समिती बैठक सम्पन्न भएको छ । सोमबार बुटवलमा भएको कार्यक्रममा स्वास्थ्यको पहुँच जनतामाझ अझै सरल र सुलभ तरिकाबाट कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । निजी स्वास्थ्य सँघसंस्थासँग मिलेर सुरक्षित गर्भपतन र परिवार नियोजनका साधनको प्रयोग कानुनी प्रक्रियाबाट सरल रुपमा

    ‘मानव अधिकारको उपहास गर्ने काम भयो’

    बुटवल, १९ जेठ । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीले स्थापना दिवस मनाएको छ । संस्था स्थापना भएको २४ बर्ष पुरा गरेको अवसमारमा ‘मानवअधिकारमा नयाँ घार’ विषयक गोष्ठी गरेको हो । आइतवार बुटवलमा गरेको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मानवअधिकार जीवनको अपरिहार्य र महत्वपूर्ण विषय भएको बताउँदै मानव जीवन र प्रकृति बिचको

    एलआईसीद्वारा बिमितलाई दावी भुक्तानी

    बुटवल, १९ जेठ । बुटवल उपमहानगरपालिका वडा नं. ११ का गोबिन्दप्रसाद खनाललाई लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले बिमा दावी भुक्तानी गरेको छ । खनालकी श्रीमति सरस्वती भट्टराईले साविक बिमा योजना अन्तरगत उक्त कम्पनीको बुटवल शाखा मार्फत १० लाख रुपैंयाको जीवन बिमा गराउनु भएको थियो । बिमित सरस्वतीको ८ बैशाख २०७६ मा निधन भएपछि बिमाको दावी

    निरंकुश बने ओली सरकार टिक्दैन : सभापति देउवा

    भैरहवा, १९ जेठ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निरंकुश बने राणा र पञ्चायत जस्तै अहिलेको केपी ओली सरकारलाई पनि जनताले हटाउने बताउनु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आईतबार रुपन्देहीको भैरहवा गौतमबुद्ध बिमानस्थलमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भन्नुभयो–‘राणा र पञ्चायतसंग पनि ठूलो शक्ति थियो तर जनताले ढाली दिए

    मिडिया बिधेयक लोकतन्त्र माथिको हमला : सभापति देउवा

    बुटवल, १८ जेठ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरुद्ध सरकारले ल्याएको मिडिया काउन्सील बिधेयक कुनै हालतमा पास हुन नदिने बताउनु भएको छ । २००७ सालदेखि प्राप्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने गरी ल्याईएको उक्त विधेयक प्रजातन्त्र माथिको हमला भएको बताउँदै सदन अवरुद्ध गरेर हुन्छ की के गरेर

    ओली र मोदी वीचको सम्बन्ध राम्रो छैन : अम्रेशकुमार

    बुटवल, १८ जेठ । नेपाली काँग्रेसका नेता तथा सांसद डा. अम्रेसकुमार सिहंले प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीचको सम्बन्ध राम्रो नभएको दावी गर्नु भएको छ । उहाँले भारतले ओलीलाई भन्दा प्रचण्डलाई मन पराएको संकेत गर्नु भएको हो । रिपोर्टर्स क्लवले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै भारतले ओलीलाई नचाहेकै कारण अहिलेको भ्रमणबाट निराश

    ‘विश्वबिद्यालयमा अध्ययन नहुने विषयलाई तालिममा समेट्छौं’

    बुटवल, १८ जेठ । बुटवल जेसीजले सञ्चालन गरेको एक हप्ते तालिम सप्ताह शनिबार सकिएको छ । तालिमको समापन गर्दै नेपाल जेसीजका पूर्व अध्यक्ष जगतबहादुर पोखरेलले तालिम सप्ताहले जेसीज अभियानलाई समुदायमा प्रभावकारी रुपमा पु¥याएको बताउनु भयो । उहाँले जेसीज युवाहरुको सिकाई स्थल भएको बताउँदै जेसीजमा रहँदा मात्रै नभएर जेसीजबाट बाहिर रहँदा पनि यसबाट सिकेका कुराहरुले जीवनमा