Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • समाचार

    तिलोत्तमामा सेनीटरी प्याड उद्योग सञ्चालनमा

    बुटवल, २९ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालीका–१ ड्राईभरटोलमा अञ्जु सेनीटरी प्याड उद्योग सञ्चालनमा आएको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी तिलोत्तमा नगरपालीका–१ की जनप्रतिनीधि पार्बती क्षेत्रीले उद्घाटन गर्दै सेनेटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाहरुको संख्या बढ्दै  गएको समयमा देशका विभिन्न शहरहरुका साथै  भारतबाट आयात गरिएका प्याड भन्दा यस उद्योगमा उत्पादित प्याड सस् तो, गुणस् तरीय

    प्रदेश पाँच समृद्धिको यात्राः गोष्ठि र सेमिनारमा मात्रै १५ दिनमै डेढ अर्व खर्च

    बुटवल, २९ असार । प्रदेश पाँच सरकारले १५ दिनमा डेढ अर्ब बढि रकम गोष्ठि र सेमिनारमा खर्च गरेको एक प्रदेशसभा सदस्यले आरोप लगाएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले प्रदेश सरकारले असार महिनाको १५ दिनको अबधिमा डेढ अर्ब बढि रकम गोष्ठि र सेमिनारका नाममा १ अर्ब

    बुटवल–पाल्पा सडक, एकतर्फी सञ्चालनमा

    बुटवल, २९ असार । ढुंगेपहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड आईतबार साँझ पौने ६ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनका लागि दिउँसो २ बजे देखि उक्त सडकमा यातायात सञ्चालनमा रोकिएको थियो । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा पर्ने पाल्पाको तिनाउ गाउपालिका–३ हेडबक्स नजिकै खसेको ढुंगे पहिरोका कारण

    इञ्जिनियर्स दिवसमा बिभिन्न कार्यक्रम गरिँदै

    बुटवल, २९ असार । इञ्जिनियर्स दिवसमा नेपाल इञ्जिनियर्स एशोसियशन प्रदेश पाँच कार्यकारिणी समितिले बिभिन्न कार्यक्रमको तयारी गरेको छ । एशोसियशनको स्थापना दिवसलाई इञ्जिनियर्स दिवसको रुपमा मनाउँदै आएको छ । एशोसियनशनले ५७ औं स्थापना दिवसको अवसर खुल्ला व्याडमिन्टन प्रतियोगिता, खुल्ला फूटसल प्रतियोगिता तथा रक्तदान र अग्रज इञ्जिनियरलाई सम्मान गर्ने कार्यक्रम तय गरेको हो । एशोसियशन प्रदेश

    मोटरसाईकल सहित पहिरोले बगाउँदा एकको मृत्यु

    बुटवल, २८ असार । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डमा पर्ने पाल्पाको तिनाउ गाउँपालिका दोभान स्थित सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोले चलीरहेको मोटर साईकल बगाउँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको लु ५० प ४६७१ नम्बरको मोटर साईकलमा सवार पाल्पा निस्दी गाउँपालिका मित्यालका ३१ वर्षीय मोटरसाईकल चालक धनबहादुर सुनारीको

    नेपाल ट्रेड युनियन काँग्रेस : युवा समितिको अध्यक्षमा पोखरेल

    बुटवल, २८ असार । नेपाल ट्रेड युनियन काँग्रेस युवा समिति रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले मदन पोखरेलको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । समितिको खुल्ला उपाध्यक्षमा भुषण राना, महिला उपाध्यक्षमा अञ्जना भुसाल, सचिवमा समित्रा पाण्डे, कोषाध्यक्षमा पंकजकुमार मल्लाहलाई निर्बिरोध रुपमा चयन गरिएको हो । ११ सदस्यीय समितिको सदस्यहरुमा ईन्द्रा पोखरेल, सरस्वती

    बन संरक्षणमा उपभोक्ताको सहभागिता आवश्यक

    बुटवल, २६ असार । शंकरनगर सामूदायिक वन समूहले वनको महत्व, संरक्षण, अभिवृद्वि र गुरुयोजनाकाबारेमा तिलोत्तमा १–४ का पार्षदहरुका लागि आयोजना गरेको दुई दिने प्रशिक्षण शुक्रवार सकिएको छ । सामूदायिक वनलाई कानुनी विधि र प्रक्रिया अनुसार संरक्षणका लागि उपभोक्तालाई सचेत गराउने गरी वनले दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । ५ सय ८४ हेक्टर क्षेत्रफलमा

    यातायात क्षेत्र व्यवस्थित हुन्छ : मन्त्री गिरी

    बुटवल, २७ असार । प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले यातायात क्षेत्रलाई व्यवस्थित गरिने बताउनु भएको छ । बिगतमा कानुनको अभावमा यातायात क्षेत्रलाई उचित संबोधन गर्न नसकिएको भन्दै उहाँले प्रदेश सभाले अधिकांश कानुन बनाइसकेकाले अव यातायात क्षेत्रपनि व्यवस्थित हुने दावी गर्नुभयो । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ४३ औं वार्षिक

    ५६ प्रकारका तरकारीको नमुना परिक्षण

    बुटवल, २७ असार । भारतबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी अवेशेष परिक्षण नगरि नेपाल भित्र्याउन दिने सरकारको निर्णयलाई अदालतले उल्ट्याईदिएपछि प्रदेश पाँचको राजधानी बुटवलमा तरकारीको नमुना परिक्षण सुरु गरिएको छ । बुटवल कृषि उपज तथा थोकबजार केन्द्रमा रहेको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइ सुरु गरिएको नमुना परिक्षणमा आलुका २ वटा नमुनामा विषादी देखिएको

    रोपाईँकालागि पानी र मलखाद कुर्दै कपिलबस्तुका किसान !

    १५ असारमा धानको व्याड राख्दै गरेका कपिलबस्तु बाँणगंगा नगरपालिका वडा नं. ११ चितरपुराका रिखिराज थारु । कबिन्द्र नेपाल/ कपिलबस्तु, असार । सरकारले १५ असारमा धुमधामसंग ‘रोपाई महोत्सव’ गरिरहँदा कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ११ चितरपुराका रिखिराज थारुले जसोतसो व्याड राख्दै थिए । ‘‘आकासबाट पनि पानी आएको छैन, कुलामा पनि पानी छैन, अंघिल्लो वर्ष २७÷२८