Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • शिक्षा

    ‘पद्मश्री साहित्य पुरस्कार’ मैनाली र सुब्बालाई

    काठमाडौँ। यस वर्षको ‘पद्मश्री साहित्य पुरस्कार’ बाट साहित्यकार मोहन मैनाली र उपेन्द्र सुब्बा आज पुरस्कृत हुनुभएको छ । मैनालीको ‘मान्ठा डराएको जुग’ र कवि तथा आख्यानकार उपेन्द्र सुब्बालाई ‘लाटो पहाड’ कृतिका पुरस्कृत प्रदान गरिएको हो । यस्तै यस वर्षको ‘पद्मश्री साधना सम्मान’ वरिष्ठ कलाकार महजोडीलाई प्रदान गरियो । पुरस्कार र सम्मानको राशि प्रतिव्यक्ति रु एक

    पैतीसौँ नेपाल भाषा साहित्य सम्मेलन सुरु

    भक्तपुर, ७ कात्तिक । नेपाल भाषा एवम् साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा आजबाट दुईदिने नेपाल भाषा साहित्य सम्मेलन सुरु भएको छ । नेपाल भाषा साहित्य तःमुंज्याले भक्तपुरमा ३५ वर्ष अगाडिदेखि आयोजना गर्दै आएको साहित्य तःमुंज्यामा यसवर्ष भूकम्प प्रभावित जनताको पीडा, भारतीय नाकाबन्दीले सिर्जना गरेको समस्याका बारेमा साहित्यमार्फत जनतालाई जानकारी गराइएको छ । सम्मेलनको

    साहित्यतर्फको नोबेल पुरस्कार अलेकस्विचलाई

    एजेन्सी,२१असोज/यस वर्षको साहित्यतर्फको नाबेल पुरस्कार बेलारुसकी लेखिका  स्वेतलाना अलेकस्विचलाई दिइने भएको छ। उनको लेखनले धेरै विषयमा समकालीन विश्वको पीडा र साहसको प्रतिनिधत्व गर्ने बताउँदै नोबेल पुरस्कार समितिले बिहिबार उनलाई पुरस्कार दिने घोषणा गरेको हो।६७ वर्षिया अलेकस्विचले राजनीतिक विषयमा बढी कलम चलाउँछिन्। सन् १९४८मा युक्रेनमा जन्मिएकी उनी पछि बेलारूसमा बसाइँ सरेकी थिइन्। पढाइ सकेपछि उनले पत्रकारिता

    अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

    काठमाडौँ, २१ असोज । नेपाल प्रज्ञा—प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) द्वारा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन यहाँ सुरु भएको छ । सो सम्मेलनको आज राष्ट्रकवि माधवप्रसाद घिमिरे र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । राष्ट्रकवि घिमिरेले नेपाली भाषा, संस्कृति र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन एनआरएनको ठूलो भूमिका रहेको बताउनुभयो

    इन्धन अभाव भएपछि शुक्रबारदेखि स्कुल बन्द

    काठमाडौं,२१असोज/उपत्यकाका विद्यालयले शुक्रबारदेखि विदा दिने तयारी गरेका छन् । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन प्याब्सनका महासचिव डिके ढुंगानाले निजी विद्यालयको ६० प्रतितश बस इन्धन अभावका कारण थन्किसकेको बताउँदै दसैं अगावै स्कुल विदा दिने तयारीमा आफूहरु रहेको बताए ।उनका अनुसार अहिले दोस्रो तैमासिक परीक्षा संचालन भइरहेको छ ।नागरिक दैनिकबाट

    झण्डै दुई महिनापछि विद्यालय खुले

    कपिलवस्तु,असोज । जिल्लामा आन्दोलनरत दुई मधेसी मोर्चाले छलफल गरि प्रेस बिज्ञप्ती जारी गरे सगै कपिलवस्तुमा ५३ दिन देखी बन्द भएका बिधालय सञ्चालनमा आएका छन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र मधेस मुक्ति संषर्घ समितीले संयुक्त प्रेस बिज्ञप्ती जारी गरी आईतबार देखी बिहान ६ देखी ११ बजे सम्म बिधालय सञ्चालन गर्न अपिल गरेको थियो । जारी