Wednesday 20th February 2019
  • New title for a=>html, img=>alt
  • मनोरञ्जन

    बुटवलमा ‘क्यान इन्फोटेक’ हुँदैः सुरक्षा प्रविधिलाई विशेष प्राथमिकता

    बुटवल, फागुन । भोली शुक्रबारदेखि बुटवलमा सूचना प्रविधि सम्बन्धि प्रदेश स्तरीय प्रदर्शनी हुँदैछ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ तथा व्यबसायीहरुको छाता संस्था ‘कम्प्युटर एशोसियसन नेपाल (क्यान) महासंघ’को आयोजनामा बुटवल मण्डपमा आठौं संस्करणको ‘क्यान इन्फोटेक’ हुन लागेको हो । फागुनको ३ देखि ७ गतेसम्म सञ्चालन गरिने इन्फोटेकको तयारी पुरा भएको बुधबार मेला

    बुढो जवानको प्रेममाला चौकादाउ पुस २७ देखी दर्शकमाझ

    बुटवल, १८ पुस । विभिन्न कमेडी स्टारकास्टका कारण घोषणाको बेलादेखि नै चर्चामा रहेको फिल्म ‘चौका दाउ’ यही पुष २७ गतेबाट दर्शक भेट्न तयार छ । ‘राधा पियारी…’ बोलको गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गर्दैगर्दा अहिले निर्माण टिम प्रचारप्रसारलाई चुस्त बनाउन मोफसल दौडाहामा निस्किएको छ । आजै बुटवल आएको सो टिमले द्वारिका उदय सिनेमा हल बुटवलमा

    अनाथलाई सहयोगकालागि सांस्कृतिक कार्यक्रम

    बुटवल, १६ मंसिर । अनाथ सहयोगका लागि ग्रिन स्टार युवा क्वल बुटवल दीपनगरले सांस्कृतिक कार्यक्रम गरेको छ । शनिबार साँझ बुटवलको सिद्देश्वरी मैदानमा भएको सांस्कृतिक कार्यक्रममा कलाकारहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले सांस्कृतिक संरक्षणकालागि सामुदायमा गठन भएका संघसंस्था कृयाशिल भएको बताउँदै सामाजिक संघसंस्थाले गरेका काममा नगरपालिकाको सहयोग

    ‘मिस वेष्टर्न’को अडिसनबाट १५ जना छनौट

    बुटवल, ११ मंसिर । नेक्स्ट रिभोलुसन नेपालले सञ्चालन गरेको ‘मिस वेष्टर्न’को अडिसन सम्पन्न भएको छ । सोमबार बुटवलको एभरेष्ट ईन्टरनेशनल होटलमा भएको अडिसनमा ४० जना सहभागि थिए । मिस वेष्टर्नको छनौटकालागि भएको अडिसनबाट १५ जना छनौट गरिएको नेक्स्ट रिभोलुसन नेपालका प्रवन्ध निर्देशक राजिव खनालले जानकारी दिनुभयो । ‘मिस वेष्टर्न’ छनौटकालागि भएको अडिसनमा अध्ययन, दक्षता, व्यक्तित्व,

    मिस बुटवल नेपाल हुँदै

    बुटवल, असोज । प्रदेश नम्बर ५ को राजधानी बुटवलमा पहिलो पटक मिस बुटवल नेपाल २०१८ हुने भएको छ । बुधबार द नेक्स रेभुलेसन नेपालले बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको फर्म सार्वजनिक गरेको हो । सोही अवसरमासौन्र्दय प्रतियोगीता प्रतिको नकरात्मक भ्रमहरुलाई चिर्दै समाजका उदाहरणहरु उत्पादन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था रिभोलुसन नेपालका कार्यकारी निर्देशक

    ‘कुमार सानु लाईभ ईन लुम्बिनी’ हुँदै

    बुटवल, असार । लुम्बिनीमा पहिलो पटक भारतका सुप्रसिद्ध गायक कुमार सानुको एकल साझ हुने भएको छ । आयोजक इफोर ईन्टरटेनमेन्ट प्रा.लि.ले बुटवलमा पत्रकार सम्मेलन गरी आगामी भदौ १ गते मणिग्रामको ड्रिमल्याण्डमा पहिलो पटक भारतीय गायक कुमार सानुको एकल साझ हुने जानकारी गराएको हो । भारतका सुप्रसिद्ध गायक कुमार सानुले नेपाली र हिन्दी गरी लगभग ३०

    मेडिटेकको खेलकुद सप्ताह सकियो

    बुटवल, २६ पुस । मेडिटेक इन्टरनेश्नल एकाडेमीले सामान्य चिकित्सा कार्यक्रमका बिद्यार्थीकालागि आयोजना गरेको खेलकुद सप्ताह सकिएको छ । यहि पुसको २२ देखि सञ्चालन गरिएको खेलकुद सप्ताह अन्तरगत बिभिन्न प्रतियोगिता गरिएको थियो । खेल सप्ताह अन्तरगत भएको भलिवल प्रतियोगितामा समुह सी प्रथम भएको छ । हाईजम्पमा पुरुषतर्फ सञ्जिव गौतम प्रथम, लक्ष्मण सापकोटा द्वितीय, सुदिपकुमार बोहोरा तृतीय

    नोबल आइकनको फाइनल सम्पन्न

    कोटिहवा, १४ पुस । नोबल कला केन्द्रले आयोजना गरेको मास्टर एण्ड मिस नोबल आइकन २०७४ को फाइनल विहिवार सम्पन्न भएको छ । प्रिपराइमेरी तर्फ देखी मिस नोबल आइकनको उपाधी रिहाना कँवरले हात पारेकी छिन् भने मास्टर नोबल आइकनको उपाधी भने आविष्कार अधिकारीले हात पारेका छन् । त्यस्तै प्राइमेरी कक्षा तर्फ देखी मास्टर नोबल आइकनको उपाधी

    ऐश्वर्य : प्रेम र ऐश्वर्यबीचको कमजोर लडाईं

    अर्घेलो थापा काठमाडौं/ चलचित्र स्तरीय बन्नका लागि कुनै एक पक्षको मात्रै भूमिका पक्कै हुँदैन । फिल्म स्तरीय बन्न सबै तत्त्व उत्तिकै सन्तुलित र आकर्षक हुनैपर्छ । युवा निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र ‘ऐश्वर्य’ सानाठूला सन्तुलनको खड्कोका कारण उत्कृष्ट बन्न सकेको छैन । कुनै जमानाका ‘हिट’ अभिनेता रमेश उप्रेतीले निर्माण गरेको चलचित्र उनको जमानाभन्दा माथि

    द टप मेन्नीक्वीन लुम्बिनीको अडिशन सुरु

    झबिन्द्र देवकोटा / बुटवल, ३ असोज । बुटवलमा द टप मेन्नीक्वीन लुम्बिनीको अडिशन मंगलबारबाट बुटवलमा सुरु भएको छ । लुम्विनी अञ्चलका युवा युवतीहरुको क्षमतालाई बाहिर निकालेर बेष्ट मोडल छान्ने उद्देश्यले आयोजना गरिएको मेन्नीक्वीन लुम्विनीमा महिला र पुरुष गरि दुई जना बेष्ट मोडल छानिने भएका छन् । नेभारा बुटिक ईभेन्ट बुटवलको आयोजनामा भएको मेन्नीक्वीन लुम्विनीले युवायुवतिमा