Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • मनोरञ्जन

    नेपाल आइडलमा सुजातालाई जिताउन अपिल

    बुटवल, ७ भदौ । अन्तर्राष्ट्रिय फ्रेन्चाइजी प्राप्त नेपालकै ठूलो गायन प्रतियोगिता ‘नेपाल आइडल’ मा प्रदेश नंं ५ की एक मात्र प्रतिस्पर्धी रुपन्देही तिलोत्तमाकी सुजाता पाण्डेलाई विजयी बनाउन सबैले सहयोग गर्नुपर्ने सरोकारवालाले अपील गरेका छन् । ‘सुजातालाई नेपाल आइडल बनाऔं अभियान’ ले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा सहभागीहरुले दर्शकबाट धेरै भोट पाउने प्रतियोगीले नै उपाधि जित्ने

    व्यूटिसियन संघको तिज बिशेष दरखाने कार्यक्रम:
    तिजलाई सांस्कृतिक पर्वकै रुपमा बिकास गर्नुपर्नेमा जोड

    बुटवल,  साउन । नेपाल व्यूटिसियन संघ रुपन्देहीले बुधबार बुटवलमा तिज बिशेष दरखाने कार्यक्रम गरेको छ । उक्त कार्यक्रमका बोल्ने वक्ताहरुले तिजलाई सांस्कृतिक पर्वकै रुपमा बिकास गर्नुपर्ने कुरामा जोड दिएका थिए । पछिल्लो समयमा नेपालमा सांस्कृति पर्व तिजमा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै त्यसबाट सजग भएर संस्कृति रक्षाकालागि पनि तिजलाई सांस्कृतिक पर्वकै रुपमा अंगाडी बढाउनु

    २७ गतेदेखि देशभरी ‘संरक्षण’

    बुटवल,  साउन । १६ महिना लगायर डेढ महिना अंगाडी निर्माण पुरा भएको नेपाल कथानक चलचित्र ‘संरक्षण’ यहि साउनको २७ गतेदेखि देशभरीका हलमा एकैसाथ प्रदर्शन हुँदैछ । चलचित्र निर्माण पक्षसँग चलचित्र पत्रकार संघ रुपन्देहीले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी चलचित्रको बस्तुस्थितीका बारेमा जानकारी गराएको हो । उक्त चलचित्रमा पछिल्लो राजनीतिक घटनाक्रमलाई प्रतिकात्मक रुपमा चित्रण गरिएको निर्माता

    बुटवलमा टेरिया साँझ हुने

    बुटवल, २५ चैत । बुटवलमा टेरिया साँझ २०७३ हुने भएको छ । टेरिया फौजामगर फाउण्डेशन नेपाल रुपन्देहीको आयोजनामा आगामी बैशाख ११ गते बुटवलको मिलन चलचित्र मन्दिरमा टेरिया साँझ गर्न लागिएको हो । फाउण्डेशनलाई आर्थिक रुपमा सवल बनाउन कोष स्थापना गर्ने उद्देश्यले टेरिया साँझ गर्न लागिएको आज बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । फाउण्डेशनका

    लुम्बिनी डान्सिङ् आईडल हुँदै

    बुटवल, १५ चैत । आस्था कला केन्द्र र लेकाली खेलकुद तथा सांगितिक मञ्च रुपन्देहीले लुम्बिनी डान्सिङ् स्टार २०७४ गर्ने भएका छन् । राम्रो कलाकार जन्माउनकालागि एसएमएस र भोटिङ् नभएर योग्यताका आधारमा कलाकार छनौट गर्नेगरी डान्सिङ् स्टार छनौट गर्न लागिएको आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । लुम्बिनी अञ्चलका जिल्लाहरुमा पहिलो चरणमा अडिसन गर्ने

    देशभक्त सिपाहीको चरित्रमा ‘निर्भय’

    बुटवल, ७ चैत । असल सिपाहीको विषयबस्तुलाई समेटेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘निर्भय’ यही चैतको ११ गते रिलिज हुने भएको छ । नेपाली खराव राजनीतिक बृत्तलाई चलचित्रमा उतारिएको र एउटा राष्ट्र सेवक सिपाहीको भूमिका देखाउन खोजिएको चलचित्रका निर्माता देवीप्रसाद पाण्डेले बताउनु भयो । ‘यो समुहको पहिलो चलचित्र भएपनि राजनीतिक अराजकता केलाउँदै प्रहरीको भूमिका देखाउन

    नयाँ सन्देशका साथ ‘दर्पणछायाँ–२’

    बुटवल, २ चैत । करिव १७ वर्ष अंगाडी ४० लाख लगानी गरेर निमार्ण गरेको नेपाली कथानक चलचित्र ‘दर्पण छायाँ’ दर्शकमाझ सर्वाधिक मन पराएको चलचित्रको सूचीमा सूचिकृत छ । जुन चलचित्रबाट ५ करोड मुनाफा आर्जन गरेको निर्माताहरु बताउँछन् । त्यसको करिव १६/१७ वर्ष पछाडी पुनः फरक कथा बस्तु र फरक परिवेशमा उही दर्पणछायाँलाई निरन्तरता दिँदै ‘दर्पण

    लिटिल एन्जलको उपाधि समिरालाई

    बुटवल । लियो क्लब अफ बुटवलको आयोजनामा संचालित दोस्रो लिटिल एन्जल प्रतियोगिताको उपाधि समिरा सोनीले जितेकी छन् । बुटवल उद्योग वाणिज्य संघको हलमा सम्पन्न फाइनलमा अन्य ३६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बुटवल इलिट उच्च माविकी छात्रा समिराले उपाधि जितेकी हुन् । कक्षा ३ देखि ७ सम्मका स्कुले बालिकाबीच भएको प्रतियोगिताको पहिलो अडिसनमा ५ सय जनाले

    कसले चुम्ला मिस लुम्बिनीको उपाधि ?

    टोपराज शर्मा बुटवल । १६ वर्षदेखि २४ वर्षसम्मका युवतीहरुबीचको सौन्दर्य प्रतियोगिता ‘मिस लुम्बिनी–२०१७’ को फाइनलमा २० जना छनौट भई उपाधि जित्ने दौडमा तल्लीन छन् । लुम्बिनी अञ्चलका विभिन्न जिल्लाबाट २ सय भन्दा बढीले भाग लिएको  प्रतियोगिताबाट फाइनलका लागि अन्तिम २० जना छनौट भएका हुन् । २० जना फाइनलिस्टहरुमा बुटवल १३ की सविना श्रेष्ठ एक हुन्

    दुर्गा नेपालको ‘बटौली शहर‘ बजारमा

    बुटवल फागुन । चर्चित लोक दोहोरी गायिका दुर्गा नेपालको पञ्चेबाजाको लयमा रहेको नयां लोकदोहरी गित बजारमा आएको छ । बटौली शहर नामक उक्त गितको भिडियो समेत एकै पटक बजारमा आएको हो । दुर्गा नेपाल र मधुसुदन बञ्जाडेको स्वरमा रहेको गितमा बुटवल बजारको आकृषक दृष्य पनि भिडियोमा समावेश गरिएको छ । विवहाको मौसम चलिरहेका वेला निकालिएको