Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • मनोरञ्जन

    हङकङमा ‘भाग्यले बाँचेकाहरु’

    काठमाडौ, । नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ हङकङमा पनि प्रदर्शन हुने भएको छ । हङकङमा प्रदर्शन हुन लागेको यो पहिलोपटक हो । लमजुङ सेवा समिति हङकङको आयोजनामा आगामी अक्टोबर २ तारिख आइतबारका दिन युनलोङ टाउन हलमा हुन लागेको प्रदर्शनमा हङकङ र मकाउका

    ‘झुम्की’मा द्वन्द्वकालीन समयको एउटा पाटो

    काठमाडौँ, । दाङका थारु समुदायको जनजीवनलाई आधार बनाएर तयार पारिएको नेपाली कथानक चलचित्र ‘झुम्की’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । अपिल विष्टले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘झुम्की’मा द्वन्द्वकालीन समयको एउटा पाटोलाई समेटिएको छ । तत्कालीन नेकपा माओवादीले युद्धविराम गरेको समयलाई समेटिएको ‘झुम्की’ नारीप्रधान चलचित्र भएको निर्माण पक्षले जनाएको छ । सिनेमा आर्टस्को प्रस्तुति रहेको यस

    लोगो प्रवद्र्धनका लागि एनसेल मेला

    बुटवल, । एनसेलको लोगो चेन्ज भएपछि उसले आफ्नो नयाँ लोगो प्रवद्र्धनकालागि देशका मुख्य मुख्य शहरमा एनसेल मेला सञ्चालन गरेको छ । नयाँ लोगो प्रवद्र्धनकालागि एनसेल कम्पनीले चाड प्रर्वको अवसर पारेर चाड पर्वको शुभकामना प्रदान गर्नेगरी नारायणगढ, पोखरा तथा सोमबार बुटवलमा एनसेल मेला गरिसकेको छ भने एक हप्ता भित्रै धरान र बिर्तामोडमा गर्ने तयारी गरेको छ

    खुकुरी बोकेर मलमा ‘काजी बा’ !

    काठमाडौँ, । दसैँ, असत्यमाथि सत्यको विजय र अहिंसाको सन्देश बोकेको नाटक ‘काजी बा’को प्रदर्शन थिएटर मल, काठमाडौँ मलमा देखाइने भएको छ । नाटकमा दसैँका नाममा हुने गरेको सांस्कृतिक विचलनलाई कथामा समेटिएको परिकल्पनाकार दुर्गा दाहालले बताउनुभयो । दाहालले भन्नुभयो – “सत्य र असत्यको विजयका सन्दर्भमा मनाइने महान् पर्वमा हाम्रो समाजमा हुने गरेका ढोङ र अधर्मको विषय

    आर्यन र नम्रता सर्वोत्कृष्ट

    काठमाडौँ, । आर्यन सिग्देल र नम्रता श्रेष्ठ ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२’ का सर्वोत्कृष्ट अभिनेता÷अभिनेत्री घोषित भएका छन् । यहाँ आज भएको पुरस्कार वितरण कार्यक्रममा ‘पशुपतिप्रसाद’लाई गत वर्ष (२०७२) को सर्वोत्कृष्ट चलचित्र ठह¥याइयो । त्यस्तै चलचित्र ‘क्लासिक’बाट दिनेश राउत सर्वोत्कृष्ट निर्देशक घोषित हुनुभयो । त्यसैगरी उत्कृष्ट सहअभिनेता ‘रेशम फिलिली’बाट कामेश्वर चौरसिया र सहअभिनेत्री ‘अधकट्टी’बाट अशिष्मा नकर्मी’

    देशभर `छक्का पञ्जा`

    काठमाडौं, । भदौ २४ देखि देशभर प्रदर्शनमा रहेको चलचित्र छक्कापञ्जा दोस्रो हप्ता सम्म पनि हाउसफुल रहेको छ । सम्भवत धेरै समयपछि नेपाली फिल्मले दर्शकको माया पाएको छ । दर्शकको क्रेज पाएर कुनै फिल्मको टिकट रिलिजको दोश्रो हप्तासम्म पाउन पनि गार्हो बनेको अवस्थामा ुछक्का पञ्जाुले त्यो माया पाएको छ । भाद्र २४ गतेबाट रिलिज भएको फिल्म

    वैदेशिक रोजगारीको अर्को पाटो ‘छक्कापन्जा’

    दीपेन्द्र सापकोटा/ काठमाडौँ, । यसअघि वैदेशिक रोजगारीका विषयमा बनेका अधिकांश नेपाली चलचित्रमा नेपाली युवा ठगिएका, मारिएका, पैसा नकमाएका यस्तै विषय प्राथमिकताका साथ समेटिएका हुन्थे । तर शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हास्यकलाकार दीपाश्री निरौलाको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘छक्कापन्जा’ले भने थोरै भिन्न विषयलाई केन्द्रविन्दु बनाएको छ । पूर्ण हास्यरसमा बनाइएको चलचित्रमा वैदेशिक रोजगारीपछि गाउँघरमा उत्पन्न

    ‘पशुपति प्रसाद’ उत्कृष्ट चलचित्र

    काठमाडौँ, भदौ । सिनेमा सर्कल नेपालले गत वर्ष भरीका चलचित्र तथा चलचित्रकर्मीमध्येबाट उत्कृष्ट छनोट गर्दै ‘एलजी फिल्म अवार्ड’ प्रदान गरेको छ । यहाँ आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, बलिउडका अभिनेता तथा भारतीय लोकसभा सदस्य शत्रुघन सिन्हा, नेपालका लागि भारतीय राजदूत रणजित राय, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलगायतले पुरस्कार प्रदान गर्नुभयो । चलचित्रका विभिन्न २१ विधामा

    ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल– २०१६’ सुरु

    काठमाडौँ, भदौ । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आजदेखि पाँचौं ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०१६’ सुरु भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन (सीजेएमसी) को आयोजनामा भएको उक्त महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सवले नेपाल र अफ्रिका महादेशबीचको सम्बन्ध र मित्रता बढाउन सेतुको काम गर्ने बताउनुभयो । उपराष्ट्रपति पुनले महोत्सवलाई नेपाल र नेपालीले अफ्रिकाको

    जिनस भइन् ‘मिस ग्रान्ड नेपाल’

    काठमाडौँ, भदौ । ‘मिस ग्रान्ड नेपाल–२०१६’ को उपाधि जिनस लामाले जित्नुभएको छ । यहाँ मङ्गलबार अबेर राति सम्पन्न प्रतियोगितामा उहाँले १० प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि जित्नुभएको हो । त्यस्तै, प्रतियोगितामा ‘फस्ट रनर अप’ पूजा श्रेष्ठ तथा ‘सेकेन्ड रनर अप’ ज्योत्स्ना महर्जन हुनुभयो । लुक्स इन्टरटेनमेन्टको आयोजनामा नेपालमा (औपचारिक रुपमा) पहिलोपटक भएको प्रतियोगिताका प्रतियोगीलाई अन्य