Tuesday 18th June 2019
  • New title for a=>html, img=>alt
  • मनोरञ्जन

    बुद्ध टेलिभिजनमा यो जिन्दगी प्रशारण हुने

    बुटवल,जेठ । पछिल्लो समय कलाकारितामा नाम कमाउँदै गएको बुटवलमा पारिवारिक टेलिश्रृखला निर्माण भएको छ । सामाजिक बिषयमा निर्माण गरिएको उक्त टेलिश्रृखला बुटवलमै छायाँकन तथा सम्पादन भएको हो । रेड एम्पल मिडिया प्रा.लि बुटवलले बुधबार बुटवलका एक कार्यक्रम गरि टेलीश्रृङखला ‘यो जिन्दगी’ शुभारम्भ गरेको छ । टेलिश्रृखलाको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले

    पत्रकार सञ्जुको ‘धेरैचोटी ’ हेर्नुस भिडियो

    बुटवल २६ । बुटवलमा क्रियाशिल पत्र सञ्जु पौडेल सांगीतिक क्षेत्रमा समेत प्रवेश गरेकी छन् । लामो समयदेखि यस क्षेत्रका धेरै स्टेज कार्यक्रम , पत्र पत्रीका , रेडियो कार्यक्रम तथा टेलिभिजन मार्फत व्यावसायिक पत्रकारिता र उद्घोषण गर्दै आएकी सञ्जु पौडेल नयाँ बर्षको प्रवेशसँगै साँगीतिक पाहुर लिएर श्रोता तथा दर्शकमाझ आएकी छन् । जीवन र प्रेमका भोगाइलाई समेटेर

    कांग्रेस नेता पौडेल र एन्जिला लगनगाँठो कस्दै

    काठमाडौं–नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य एन्जिला न्यौपानेसँग विवाह गर्ने भएका छन् । आईतबार उनीहरुले हिन्दुपरम्पराअनुसार इंगेजमेन्ट गरेका छन् । पद्मकन्या क्याम्पसको स्ववियु सचिवसमेत रहेकी न्यौपाने रामेछाप वासी हुन् । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा विजयी भएका पौडेल नेविसंघको अध्यक्ष हुँदै कांग्रेसको राजनीतिमा उदाएका थिए ।

    कृष्ण बाबुको मन नै अन्तै भएसी ? हेर्नुहोस् भिडियो

    नेपाली गीत संगीतको बजारमा थुप्रै नयाँ कलाकारको आगमनसंगै नयाँ नयाँ म्युजिक कम्पनी पनि उदाउने क्रम जारी छ । कतिपय निरन्तर अघी बढ्छन त कतिपय आफ्नो बाटो बिराउछन । केही गीत बजारमा लाएर हराउछन जसरी नयाँ कलाकारको पनि उस्तै छ । पछील्लो समय गीत संगीतको बजारमा SK Music ले आफुलाई अघी बढाउदै आएको छ । नेपाली

    नायिकाको हत्याको वेलायतमा पनि विरोध

    बेलायत,माघ । नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतलले म्याग्दी घर भई कास्की बस्ने मगर चलचित्रकी नायिका योरुना पुनको हत्यामा सम्लग्नलाई कारवाहीको माग गरेको छ । केहि दिन अघि कलाकार पुनको बलात्कार पछि निर्ममता पूर्बक हत्या गरिएको थियो । घटनाको विरोधमा दोषिलाई कारवाहीको माग सहति महिला महास.घले प्धानमन्त्री कोपी ओलीलाई ज्ञापन पत्र बुझाएको छ । बेलायत

    यूरोपमा तेरियाको दमदार प्रस्तुति ,कस्तो रह्यो त् बेल्जियममा तेरियाको प्रस्तुति? सुन्नुहोस अडियो रिपोर्ट

    ब्रसेल्स/बेल्जियम बेल्जियमको लुभेन शहरमा आयोजित माघि पर्वमा मुख्य आकर्षकको रुपमा आज डिआइडि लिटल मास्टर तेरिया मगर रहेकि थिइन् ।तेरियाको नाच हेर्न र उनलाई भेटन सबैजना आतुर रहेका थिय । ४ सय क्षमता रहेको हलमा लगभग दोब्बर सहभागिहरु रहेका थिय जसका कारण आयोजक विश्व मगर संघलाई ब्यवस्थापनको लागि हम्मे हम्मे परेको थियो । तेरियाको साथमा गायक

    शालिकको ‘दुर्इ दिने माया’विमोचनको तयारीमा (भिडिओ क्लिप सहित )

    ब्रसेल्स/बेल्जियम नेदरल्याण्ड्सबाट नेपाली गिती एल्वम संकल्प सार्वजनिक हुने भएको छ । हाल नेदरल्याण्ड्स वस्दै आएका शालिक गौतमको शब्दहरुलाई नेपाली साँगितक क्षेत्रका नवोदित संगितकार तथा गितकार आलोक शर्माको संगित रहेको गिती एल्वम संकल्प सार्वजानिक  हुने भएको हो । एल्वममा एउटा वियोगान्त प्रेम गित, २ संयोगान्त प्रेमगितहरु र एक एक ओटा राष्टिय तथा आइटम गित संलग्न रहेका

    ‘टप मोडेल बेल्जियम २०१६’को फाइनल प्रतियोगितामा काठमाडौंकी योगिता थापा,सबै नेपाली हरूलाई भोट दिन आग्रह

    ब्रसेल्स/बेल्जियम मंसिर २० ‘टप मोडेल बेल्जियम २०१६’को प्रतियोगितामा पहिलो पटक नेपाली महिला योगिता थापा फाइनल प्रतिश्प्रधामा पुगेकी छिन | सात वर्षदेखि बेल्जियम बस्दै आएकी काठमाडौंकी योगिता थापा टप मोडल बेल्जियम सिनियर २०१६ को सेमिफाइनल चरण पार गर्दै सयौं प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै फाइनल प्रवेस गरेकी हुन् । फ्रान्सको राजधानी पेरीसमा आगामी  २४ जनवरी २०१६ मा आयोजना

    स्मृति दिवसमा स्वर सम्राट नारायण गोपालको सम्झना

    अच्युत रेग्मी काठमाडाँै,  मङ्सिर । ‘आँखा छोपी नरोउ भनी भन्नु प¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ……।’ ‘म त लालीगुराँस भएँछु …… वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु ……’ यी र यस्ता सयौँ गीतलाई कर्णप्रिय स्वरले सिङ्गारेका नारायण गोपाल गुरुवाचार्यको आज २५औँ स्मृति दिवस मनाइयो । विसं १९९६ मा काठमाडौँको किलागलमा बुबा आशा गोपाल र आमा रामदेवी

    ‘फन्को’ को प्रिमियर सो बेल्जियममा ,बेल्जियम पछि नेपालमा प्रदर्शन हुने

    बेल्जियम मंसिर ५ नेपाली चलचित्र  फन्कोको पहिलोपटक बेल्जियमबाट प्रिमियर सो हुने भयको छ |   १५ माघ मा देसब्यापी प्रदशनको तयारीमा रहेको चलचित्र फन्कोले बेल्जियमको लुभेनस्थित स्तुक हलबाट  आफ्नो पहिलो प्रिमियर सो सुरु गर्ने भयको हो | विसेशत   युवाहरुको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै चलचित्र निर्माण गरियको छ |चलचित्र फन्कोमा युवाहरु पैसाको लागि कुन