Tuesday 18th June 2019
  • New title for a=>html, img=>alt
  • मनोरञ्जन

    तिमी कहाँ छौं खोज्दै छन् संचार कर्मी अनिल

    फूलु सुनार बुटवल,बुटवलको पबित्र भुमिमा आफनो साङगेतिक यात्रा सुरु गरेका गायक अनिल पहाडीले तिमी कहाँ छौं  भन्ने अत्यन्तै फरक शैलीको रमाइलो लोक पप गीतको भिडियोको साथ सार्वजनिक गर्ने तयारि गरेका छन लामो समय संचारमध्यममा आबद्ध अनिलले यो भन्दा आगाडी नि केहि गीत बजारमा ल्याइसकेका छन, अहिले छायाकन भएको गीत बाट पनि अनिल निकै ठुलो आशा

    आकाश पन्थको स्वार्थी रैछ तिम्रो माया चर्चामा( भिडियोसहित)

    सञ्चारकर्मी आकाश पन्थको पहिलो आधुनिक एल्बम ुउनको यादु मा समावेश ुस्वार्थी रैछ तिम्रो मायाु बोलको म्युजिक भिडियो  सार्वजनिक गरिएको छ । उक्त एल्बममा समावेश गीतमा आकाश र कल्पना प्रभाकर को संयुक्त शब्द रचना र हेमन्त शिशिरको संगित रहेको छ । विगत लामो समय देखि सञ्चार क्षेत्रमा क्रियाशील आकाशको यो पहिलो एल्बम रहेको छ । यस

    तिमि नै तिमि छौ’को अडियो सार्वजनिक

    फुलु सुनार बुटवल। चर्चित नृत्य निर्देशक शिब बिक गीत ‘तिमि नै तिमि छौ’को अडियो सार्वजनिक भएको छ। शिब बिक भन्न साथ हामिले सफल निर्देशक संगै अभिनय समेत सक्रिय भनेर चिन्ने गर्छौ तर पछिल्लो समयमा उनको परिचय थप भएको छ गायनको हिसाबले गायक बि क को यो दोस्रो गीत हो ।गितमा चर्चित गायिका संजिवनि ले साथ दिएकि

    चलचित्र ‘नागरिक’ शुक्रबारदेखि प्रदर्शन हुने

    काठमाडौँ, १६ कात्तिक । समकालीन राजनीतिक कथावस्तु समेटिएको नेपाली कथानक चलचित्र ‘नागरिक’ आगामी शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ । विसं २००७ देखि वर्तमान राजनीतिक गतिविधिलाई चलचित्रले समेटेको छ । चलचित्रले नेताहरुले कसरी राजनीतिक स्वार्थ पूरा गर्न जनतामाझ गरिएका वाचालाई बिर्सिएर आफ्ना स्वार्थ पूरा गर्न उन्मूख हुन्छन् भन्ने कुरालाई दर्शकमाझ ल्याउन खोजेको छ । चलचित्रको

    नाई नभन्नु ल ४ को गीत सार्वजनिक

    चैत्र २६ गतेबाट देशभरका हलमा लाग्ने चलचित्र नाई नभन्नु ल ४ को एक लोकभाका सार्वजनिक गरिएको छ । प्रेम परियारको आवाजमा समावेश मैना राजा मैना रानी बोलको गीत सार्वजनिक गरिएको हो । दसैं र तिहारलाई लक्षित गरेर यो गीत सार्वजनिक गरिएको हो । विकास आचार्यको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रको गीतमा मुख्य कलाकार

    एघारौँ ‘कोरियाली फिल्म फेस्टिवल’ आजदेखि सुरु

    काठमाडाँै, १८ असोज । कोरिया फाउण्डेसनले आयोजना गरेको ११ औँ ‘फिल्म फेष्टिवल’ आजदेखि यहाँ सुरु भएको छ । यही बुधबारसम्म सञ्चालन हुने सो महोत्सवमा चलचित्र हेर्ने मानिसको भीड लागेको छ । दैनिक तीन शो चलचित्र प्रदर्शन गर्ने उद्देश्य राखेको यो महोत्सवमा दक्षिण कोरियाको सामाजिक परिवेशलाई झल्काउने चलचित्रहरु प्रदर्शन गरिनेछ । आज पहिलो चलचित्र ‘अल एबाउट

    प्रतिभाको खोजी, ठगी गर्ने धन्दा

    खेमानन्द  पाठक बुटवल, १६ असोज । प्रतिभाको खोजी गर्ने नाममा ठगी गर्दै आएको गोल्डेन स्टार मल्टी मिडियाले ठगीको अर्को योजना बनाएर बिभिन्न स्थानमा हिड्न शुरु गरेको छ । तीन वर्षदेखि निरन्तर रुपमा गोल्डेन आईडल सञ्चालन गर्दै आएको सो संस्थाले पछिल्लो पटक गोल्डेन आईडल सिजन ३ यहि असोजको ६ गतेदेखि शुरु गरिएको संस्थाका प्रवन्ध निर्देशक शरण गुरुङ्गले