Tuesday 18th June 2019
  • New title for a=>html, img=>alt
  • स्वास्थ्य

    स्वास्थ्यकर्मी संघ रुपन्देहीको जिल्ला भेला हुँदै

    बुटवल, बैशाख । नेपाल स्वास्थ्य कर्मी संघ रुपन्देहीको आज शनिबार जिल्ला भेला तथा लुम्बिनी अञ्चल अधिवेशन हुँदैछ । नयाँ वर्षसंगै बुटवलमा आयोजना गरिएको सो जिल्ला भेला तथा अञ्चल अधिवेशनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको नेपाल स्वास्थ्य कर्मी संघ रुपन्देहीका अध्यक्ष विश्वबन्दु विनयीले जानकारी गराउनु भयो ।

    अञ्चल अस्पतालमा बास्तविक गरिवले पाउने भए सुविधा

    बुटवल,चैत्र . लुम्विनी अंचल अस्पताल बुटवलमा सामाजिक सेवा एकाइको आज शुभारम्भ भएको छ । एक कार्यक्रमका बिच  रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले उदघाटन गरेका छन । कार्यक्रममा बोल्दै ढकालले लक्षित बर्गहरु गरीब, असहाय, अपाङ्गता, जेष्ठ नागरिक, लैंगिक हिंशा प्रभाबित महिला बालबालिका र महिला स्वास्थ्य स्वमसेबिकाहरु निशुल्क स्वास्थ्य सेवाको पहुच बढाउनु यसक्षेत्रका  बिरामीको लागी

    दुर्गमको स्वास्थ्य सेवा सुधार गर्न आग्रह

    बुटवल, २६ चैत । नेपाल स्वास्थ्य कर्मी संघ रुपन्देहीले रुपन्देहीको क्षेत्र नं. ६ मा क्षेत्रीय भेला गरेको छ । शुक्रबार मर्चवारको मझगावामा गरिएको क्षेत्रीय भेलामा सहभागि स्वास्थ्यर्कीहरुले मुलुका अन्य क्षेत्रका भन्दा त्यस क्षेत्रका स्वास्थ्यकर्मी मारमा परेको गुनासो गरेका थिए । सो क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण र उपलब्ध हुने सेवा सुबिधा सिमित हुने हुँदा आफूहरुलाई काम

    ४० औं जिल्ला सभाको अधिवेशन सम्पन्न

    बुटवल, चैत । नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको ४० औं जिल्ला सभाको अधिवेशन सम्पन्न भएको छ । रेडक्रस धकधई उपशाखाको आतिथ्यतामा रामनरेश यादव आदर्श उच्च मा वि को सभाकक्षमा सम्पन्न भएको हो । रेडक्रस धकधई उपशाखाका सभापति अनिल कुमार कौशलको सभापतित्वमा भएको सभामा आर्थिक बर्ष २०७१÷०७२ को प्रतिवेदन एवं २०७३–०७४ को प्रस्तावित कार्यक्रम शाखाका

    सुर्यपुरामा स्वास्थ्यकर्मी संघको भेला

    बुटवल । नेपाल स्वास्थ्य कर्मी संघ रुपन्देहीले रुपन्देहीको क्षेत्र नं. ५को सुर्यपुरामा क्षत्रीय सभा गरेको छ । संघले स्वास्थ्य क्षेत्रका समस्या समेट्नेगरी जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा क्षेत्रीय भेला गरिरहेको छ । सो भेलामा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले स्वास्थ्य कर्मीका समस्या समाधानका लागि नेपाली कांग्रेसले आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    गर्भावस्थामा पनि यौन चाहना!

    एजेन्सी। गर्भावस्थामा महिलाहरुमा यौन चाहना नहुने बताइएपनि यो कुरा सत्य नभएको एक अध्ययनले देखाएको छ। सो अध्ययनका अनुसार महिलाहरुमा गर्भावस्थामा यौन चाहना कि वढ्छ कि त पहिला जस्तै हुन्छ। अध्ययनका अनुसार महिनावारीको समयमा महिलाहरुलाई सामान्य दिनको दाँजोमा यौन आनन्द ज्यादा हुने गर्छ। अध्ययनका अनुसार महिनावारीको समयमा वा महिनावारी हुनुभन्दा केहि समय अगाडि यौन आनन्द चरम

    १२ डाक्टर पक्राउ ,एसएलसीको प्रमाणपत्र नै नक्कली

    काठमाडौं/एसएलसीको प्रमाणपत्र नक्कली भएका १२ जना डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआइबीले पक्राउ गरेको छ। २ जना सरकारी अस्पताल र बाँकी निजी अस्पतालमा कार्यरत डाक्टरहरुलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।चीनबाट ५ जना, रसिया,भारतबाट,बंगलादेशबाट र पाकिस्तानबाट एमबिबिएस गरेका १-१ जनालाई नियन्त्रणमा लिइएको सिआइबीका डिआइजी हेमन्त मल्ल ठकुरीले जानकारी दिए।नक्कली प्रमाण पत्रहरुको आधारमा अध्ययन गरी सोही

    मिर्गौला माफियाका दिन समाप्त

    काठमाडौं । मुठीभरि पैसा हुनेले मात्र होइन, दैनिक जीवन गुजारा गर्न धौ धौ हुने र गरिखाने श्रमजीवीले पनि मानव शरीरका महत्वपूर्ण अङ्ग प्राप्त गरी नयाँ जीवन पाउने भएका छन् । व्यवस्थापिका–संसद्ले मानव शरीरको अङ्ग प्रत्यायरोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७२ शुक्रबार पारित गरेपछि मस्तिष्क मृत्यु भएकाहरुले अङ्ग प्रत्यारोपण गर्न

    कपिलवस्तुमा दादुराको महामारी ४ वालकको मृत्यु

    कृष्णप्रसाद ढकाल कपिलवस्तु, ५ माघ । कपिलवस्तु सोमडिह गाविस वडा नंं ७ र ८ मा सरुवा रोग दादुराको महामारी फैलिदा ४ जना बालकको ज्यान गएको छ भने एउटा गाउका सवै विरामी परेका छन् । महामारीको संक्रमणबाट सोमडिह गाविस ८ ईटवा गाउका चन्द्रावती कोरीको २ वर्षको छोरा आकाश, स्थानिय छिमेकी रामगुलाम चौधरीको ३ वर्र्षीय छोरी सन्जु,

    इन्टलेक्च्यूअलमा दन्त परिक्षण

      बुटवल/ इन्टलेक्च्यूअल एकेडेमी बुटवल १३ कालिकानगर मझुवामा बिहिबार बिद्यार्थीको दाँत र मुख रोग सम्बन्धी परिक्षण तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलका वरिष्ठ दाँत तथा मुख रोग विशेषज्ञ डा. प्रकाश बुढाथोकीको नेतृत्वमा डा. सन्ध्या पौडेल, डा. साधना अधिकारीसहितको टोलीले बिद्यालयका बिद्यार्थी तथा तिनका अभिभावकको स्वास्थ्य परिक्षण गरेको थियो । स्वास्थ्य परिक्षण