Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • खेल

    पुलिसले उचाल्ला त पाँचौं उपाधि ?

    बुटवल, १२ फागुन । यस क्षेत्रकै लोकपृय बनेको तिलोत्तमा गोल्डकप पुरानो प्रतियोगिता हो । बिभिन्न आरोह अवरोह हुँदै २१ औं संकरणको खेल सञ्चालन भईरहँदा उपाधिकालागि ४ पटक उपाधि उचालिसकेको नेपाल पुलिस क्लव र प्रतियोगितामा पहिलो पटक भाग लिएको दाफिन्स एफसी क्यामरुन प्रतिस्पर्धामा छन् । तर अंघिल्लो वर्षको उपाधि उचालेको थ्रिस्टार भने यो २१ औं संस्करणमा

    २१ औं तिलोत्तमा गोल्ड कपको फाईनलमा पुलिस र क्यामरुन : उपाधि उचाल्न आआफ्नै रणनीति

    बुटवल, १२ फागुन । बुटवलमा जारी २१ औं संस्करणको तिलोत्तमा गोल्ड कपको आज सोमबार हुने फाईनल प्रतिस्पर्धामा समुह ‘क’ बाट दाफिन्स एफसी क्यामरुन र समुह ‘ख’ बाट नेपाल पुलिस क्लव भिड्दैछन् । सेमिफाईनलमा लाली रुपन्देही ११ लाई दुई शुन्यमा पाखा लगाएको दाफिन्सको क्यामरुन र च्यासल युथ क्लवलाई एकका बिरुद्ध तीन गोलमा पाखा लगाएको नेपाल पुलिस

    दोस्रो बुटवल लुम्बिनी खुल्ला लन टेनिस शुरु

    बुटवल, ११ फागुन । पाँच नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा दोस्रो ‘बुटवल लुम्बिनी खुल्ला राष्ट्रिय लन टेनिस प्रतियोगिता’ शनिवार देखि शुरु भएको छ । रुपन्देही लन टेनिस संघ र बुटवल लन टेनिस क्लबको संयुक्त आयोजनामा शुरु भएको दोस्रो संस्करण १६ गते सम्म संचालन हुनेछ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै भौतिक पुर्वाधार

    २१ औं तिलोत्तमा गोल्डकप : च्यासललाई स्तब्ध पार्दै पुलिस क्लव फाईनलमा

    बुटवल, ११ फागुन । च्यासल युथ क्वललाई तिन एक गोलको अन्तरमा पछाडी पादै समुह ‘ख’ बाट नेपाल पुलिस क्लव बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्ड कपको फाईनमा पुगेको छ । शनिवारको खेलमा जितसंगै उपाधिकालागि सोमवार हुने फाईनल प्रतिस्पर्धामा पुलिसले दाफिन्स एफसी क्यामरुनको सामना गर्नुपर्नेछ । पोखराको मनकामना कप र पूर्वको बुढासुब्बा कप उचालिसकेको क्यामरुन र

    २१ औं तिलोत्तमा गोल्डकप : क्यामरुन फाईनलमा

    बुटवल, १० फागुन । आयोजक लाली रुपन्देही ११ लाई २ शुन्यमा पाखा लगाउँदै समुह ‘क’ बाट दाफिन्स फूटवल क्लव क्यामरुन बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्ड कपको फाईनमा पुगेको छ । क्याम्परुनका डिडर टिनाको दुई गोलको योगदानले टिमलाई फाईनलमा पु¥याएको हो । पोखराको मनकामना कप र पूर्वको बुढासुब्बा कप उचालिसकेको क्यामरुन रुपन्देहीको बुटवलमा सञ्चालित तिलोत्तमा

    ‘भ्याली च्यासल’ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

    बुटवल, ९ फागुन । लिग विजेता मनाङ मस्र्याङ्दी क्लबलाई पाखा लगाउंदै भ्याली च्यासल युथ क्लब बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको अन्तिम चारमा पुगेको छ । देवीनगरस्थित एन्फा एकेडेमीको मैदानमा बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा च्यासलले मनाङमाथि १—० को जित निकालेको हो । च्यासलको जितका लागि खेलको ४८ औं मिनेटमा हेमन्त थापा मगरको पासमा विदेशी खेलाडी

    झापा ११ विरुद्ध पाँच गोल गर्दै पाहुना टोली दाफिन्स सेमिफाईनलमा

    बुटवल, फागुन । बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्ड कप फूटवलमा झापा ११ लाई स्तब्ध बनाउँदै पाहुना टोली दाफिन्स एफसी क्यामरुन सेमिफाईनलमा प्रवेश गरेको छ । आज भएको खेलमा शुन्यका विरुद्ध ५ गोल गरेको थियो । यस वर्षको पोखराको मनकामना कप र पूर्वको बुढासुब्बा गोल्ड कप उपाधि चुमेको क्यामरुनका सामु झापाको प्रदर्शन कमजोर देखिएको थियो

    २१ औं तिलोत्तमा गोल्डकप फूटवल : दार्जिलिङ् युनाईटेडलाई रोक्दै नेपाल पुलिस क्लव सेमिफाईनलमा

    बुटवल, फागुन । बुटवलको देवीनगर स्थित फिफा टेक्निकल सेन्टरको खेल मैदानमा जारी २१ औं तिलोत्तमा गोल्ड कप फूटवलमा समुह ‘ख’ बाट नेपाल पुलिस क्लव सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार दार्जिलिङ् युनाईटेड भारतसंग भएको दोस्रो क्वाटर फाईनल खेलमा २ शुन्यको गोल अन्तरले नेपाल पुलिस क्लव सेमिफाईनलमा प्रवेश गरेको हो । सुरुवाती समयदेखि नै प्रतिस्पर्धाका बिच

    दीप खेलकुद पत्रकारिता पुरस्कार भुसाललाई

    बुटवल, फागुन । बुटवल–८, सुख्खानगरमा संचालित दीप बोर्डिङ हाई स्कूलले स्थापना गरेको दीप खेलकुद पत्रकारिता पुरस्कार–२०७५ पत्रकार यमलाल भुसालले प्राप्त गर्नुभएको छ । खेलकुद क्षेत्रको समाचार लेखन, सम्प्रेषण तथा खेलकुदको विकासका लागि महत्वपुर्ण योगदान पु¥याएको भन्दै सोमवार विद्यालयको ३८ औं स्थापना दिवस तथा आठौँ अन्तर मा.वि. जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिताको फाईनल छनौट कार्यक्रममा

    संकटालाई पछिपार्दै च्यासल अंघिल्लो चरणमा

    बुटवल, ६ फागुन । बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकप फूटवल प्रतियोगितामा सिएमजी संकटालाई पछि पार्दै भ्याली च्यासल युथ क्लव अंघिल्लो चरणमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा २ शुन्य गोल अन्तरले संकटालाई पछि पार्दै भ्याली च्यासल युथ क्लव अंघिल्लो चरणमा प्रदेश गरेको हो । कडा प्रतिस्पर्धाका बिच निर्धारित समयको पहिलो हाफमा गोल रहित