Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • अर्थ

    दुद्धकालिन अवशेष उत्खनन् आवश्यक

    बुटवल, २२ फागुन । बुद्ध मालवी देवदहको बिकासकालागि बुद्धकालिन अवशेषहरु उत्खनन् र प्रमाणीकरण आवश्यक रहेको बुधबार देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । देवदहमा ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरु धेरै हुदापनि तिनको प्रचारप्रसार तथा विकासमा सम्वन्धित निकायको चासो कम हुँदा बिकासमा पछाडी परेको उनीहरुले औंल्याए । देवदह उद्योग बाणिज्य संघको आयोजनामा देवदहमा सञ्चालित पाँचौ

    प्रदेश पाँच : एक चौंथाई जनता निरपेक्ष गरिबीको रेखामुनी

    बुटवल, २२ फागुन । प्रदेश पाँच प्रदेश सरकारले प्रदेशको बस्तुस्थिती विवरण सहितको पस्तुक सार्वजनिक गरेको छ । बुधबार प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले उक्त पुस्तक सार्वजनिक गर्दै प्रदेशको आवधिक योजनाको जग भएको बताउनु भयो । उहाँले पुस्तकमा प्रदेशको वर्तमान अवस्था समेटिएको र सरकारका प्राथमिकता छनौटमा समेत महत्वपूर्ण दस्तावेज हुने उल्लेख गर्नुभयो । मुख्यमन्त्री पोखरेलले

    ऐतिहासिक महाशिवरात्री हथौसा मेला शुरु

    खेमानन्द पाठक/कपिलवस्तु २१,फागुन । ऐतिहासिक , धार्मिक, एवम् सास्कृतिक महत्व बोकेको प्राचिन मेलाको रुपमा परिचित महाशिवरात्री हथौसा मेला २०७५ बाणगंगा नगरपालिका बडा नं. ११ र हेमराज माध्यामिक विद्यालयको संयुक्त आयोजनामा सोमवारदेखि विद्यालयको खेलकुद मैदान हथौसामा शुरु भएको छ । फागुन २० देखि २७ सम्म संचालन हुने मेलाको समुद्घाटन गर्दै प्रदेश सांसद विष्णु पन्थीले हथौसा मेला

    नदिजन्य पदार्थ उत्खनन अवस्था बुझ्न लेखा समिति अनुगमनमा जाने

    बुटवल, १७ फागुन । प्रदेश पाँचको सार्वजनिक लेखा समितिको टोली नदिजन्य पदार्थको अनुगमनका लागि जिल्ला जिल्लामा जाने भएको छ । समितिको शुक्रबार बसेको समितिको बैठकले यहि फागुनको २५ गतेदेखि एक साता भित्र अनुगमन सकेर प्रतिवेदन तयार पार्ने गरी जिल्ला जिल्लामा जानकालागि उपसमिति गठन गरेको हो । प्रदेश पाँचका तराईका जिल्लामा नदिजन्य पदार्थको उत्खनन्, स्टक, क्रेसर

    पाँचौं देवदह मेला आजदेखि : महामन्त्री कोईरालाले उद्घाटन गर्ने

    बुटवल, फागुन । देवदहमा आज (शुक्रबार) देखि पाँचौ राष्ट्रिय देवदह औद्योगिक मेला कृषि तथा पर्यटन महोत्सव सुरु हुँदैछ । देवदह उद्योग बाणिज्य संघको आयोजनामा विहीबारदेखि लाग्न थालेको मेला मौसम प्रतिकुलका कारण एक दिन सारिएको हो । ‘उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ सञ्चालन गर्न लागिएको मेलामा स्थानीय उत्पादन, गर्मेन्ट,

    रोजगारीमा भारत भएका मजदुरको निःशुल्क बिमा

    प्रेमनारायण आचार्य/सन्धिखर्क, १४ फागुन । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाबाट रोजगारीकालागि भारत गएका श्रमिकहरुको ७ लाख बराबरको निशुल्क दुर्घटना विमा सुरु भएको छ । अन्य देशमा जाने मानिसहरुको अनिबार्य विमा गर्नु पर्ने नियम भएपनि भारतमा जाने मानिसहरु विमा विनानै जाने गरेका छन् । महिला सहकारीलाई सक्षम रुपमा अगाडी बढाई सहकारीका सदस्यलाई आत्मनिर्भर बनाउन काम गरिहेको संस्था जनचेतना

    एस्कर्टस् क्रेनको बुटवलमा विक्रि शुरु

    बुटवल, फागुन । आईएमई आटोमोटिभ प्रालि काठमाडौ अन्तर्गतको एस्कर्टस्को हेभी उपकरण अन्तर्गत हायड्रा वान फाईफ फोर पी क्रेन बुुटवलमा विक्रि शुभारम्भ भएको छ । विहिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष मोहनलाल जोशी, एस्कर्टस् डिभिजन (नेपाल)को सेल्स हेड आशोक कार्की, कन्ट्री म्यानेजर राजेश प्रसाद यादवले शुभारम्भ गरेका हुन् । बुटवलको लागि

    शँकरनगर र कोटिहवामा शाइनका नयाँ शाखा

    बुटवल, ९ फाल्गुण । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले तिलोत्तमा नगरपालिकाको शँकरनगर र कोटिहवामा शाखा कार्यालयको उद्घाटन गरेको छ । शँकरनगर शाखा कार्यालयको प्रदेश नम्वर ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले र कोटिहवा शाखाको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले उदघाटन गर्नुभयो ।शँकरनगर शाखा कार्यालयको उद्घाटन गर्दै

    एभरेष्ट बैंक लिमिटेडद्धारा ट्याब वितरण

    बुटवल, १ फागुन । यु.के.–एईड सक्षम–एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा एभरेष्ट बैंक लिमिटेडद्वारा ट्याब वितरण कार्यक्रम सम्पन्न भएको छ । एभरेष्ट बैंक लि. लुम्बिनी शाखाकी शाखा प्रबन्धक शान्ती शर्माको सभापतित्व तथा एभरेष्ट बैंक लि.प्रदेश नं ५ का प्रमुख पुर्ण श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो बु। सो अवसरमा बोल्दै प्रमुख अतिथि कार्कीले वितरण गरिएको

    वर्षाको कारण प्रदेश पाँचमा २५ करोडको ईटा क्षेती

    बुटवल, माघ । वर्षाका कारण प्रदेश पाँचका ईटा उद्योगहरुमा ठूलो क्षेती भएको छ । पटक पटक परेको वेमौषमी वर्षाका कारण प्रदेश पाँचका २०७ वटा उद्योगमा करिव २५ करोड रुपैंया बराबरको क्षेती भएको ईटा व्यबसायी महासंघ प्रदेश पाँचका अध्यक्ष थानेश्वर घिमिरेले बताउनु भयो । प्रदेश पाँचमा संघमा आवद्ध भएका २०७ वटा ईटा उद्योग छन् । सबै