नेपाली काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक अभियानमा हालसम्म करिब चार लाख सदस्य सहभागी भएका छन् । निर्धारित समयमा क्रियाशिल सदस्यता अध्यावधिक पुरा नभएपछि पार्टीले थप एक साता समय बढाएको छ ।यसअघि जेठ २१ गतेसम्म कायम गरिएको समयसीमा अब जेठ २८ गते राति १२ बजेसम्म रहने नेपाली काँग्रेसले जनाएको छ । महामन्त्री तथा क्रियाशील सदस्यता व्यवस्थापन समितिका...


















